Sunday, August 1, 2010

"भुल्न त कतै भुलेनौ"

भुल्नत कतै भुलेनौ संका मलाई साह्रै लाछ !
किन होल मेरो मन कम्जोर त्यसै आँफै भाछ !!

याद जती गरे पनि सपनी मै आउन छाड्यौ
के नै गरे त्यस्तो मैले बुझ्न मलाई गाह्रो भाछ !!

माया तिम्रो साह्रै लाछ कहाँ छौ आज भोली !
कतै मलाई बिर्सियौकी डर मलाई साह्रै लाछ !!

तिमी देखी टाढा बस्दा मनमा अनेक कुरा खेल्छ !
दिन रात तिमीलाई सम्झी फर्की आउ झै भाछ

2 comments:

  1. राम्रो लाग्यो मलाइ त।
    माया तिम्रो साह्रै लाछ कहाँ छौ आज भोली !
    कतै मलाई बिर्सियौकी डर मलाई साह्रै लाछ !!
    सुन्दर भावहरु छन्।

    ReplyDelete
  2. oho gyanu ji,maan ma dherai kura khelecha.

    euta arko prasanga: चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा पाल्नूहोला.

    ReplyDelete